२०८२ असोज ३, शुक्रवार , १०:००:०६ बजे

Sajhamanch
'

सैनिक ब्यारेकबाट निस्केपछि पूर्वप्रधानमन्त्री ओली भक्तपुरको गुण्डुमा

शुक्रवार, असोज ३, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको सुर्यविनायक नगरपालिका–७ गुण्डुमा सर्नुभएको छ । जेन–जी आन्दोलनपछि गएको भदौ २४ मा पदबाट राजीनामा दिएका उहाँलाई बालुवाटारबाट सेनाले हेलिकोप्टरमार्फत् ब्यारेकमा लगेर सुरक्षित राखेको थियो ।

ओली हिजो बेलुका ब्यारेकबाट निस्किएर भाडाको घर गुण्डुमा सर्नुभएको हो । आन्दोलनको क्रममा एमालेका अध्यक्षसमेत रहेका ओलीको बालकोटको निवासमा आगजनी तथा तोडफोड भएको थियो ।

सम्बन्धित खबर