२०८२ असोज १, बुधवार , १०:१८:०७ बजे

Sajhamanch
'

यू-१७ साफ च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

बुधवार, असोज १, २०८२

काठमाडौं । १७ वर्षमूनीको साफ च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे कोलम्बोमा हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली श्रीलङ्ककालाई २–० गोलले हराएको थियो । समूह ‘ए’ मा श्रीलङ्का, नेपाल र बङ्गलादेश तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् । प्रतियोगिता यही असोज ११ गतेसम्म चल्नेछ ।

बुधवार, असोज १, २०८२ | खेलकुद

सम्बन्धित खबर