२०८२ भदौ २९, आइतवार , ०५:२२:४७ बजे

Sajhamanch
'

महान्यायाधिवक्ता बडालद्वारा पदबाट राजीनामा

आइतवार, भदौ २९, २०८२

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिनु भएको छ। बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा पेश गर्नु भएको हो ।

हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने अभ्यास छ ।

नवनियुक्त प्रधानमन्त्री कार्कीले महान्यायाधीवक्ताको सिफारिस गरिसकेकी छैनन् ।

सम्बन्धित खबर