२०८२ असोज २९, बुधवार , ०९:५०:१५ बजे

Sajhamanch
'

सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

आइतवार, भदौ २९, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गर्नुभएको छ। श्रेष्ठले आज पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो।

रास्वपा नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गर्दै श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेको बताउनु भएको छ। उहाँले पार्टीलाई गल्ती सुधार गर्न पटकपटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएपछि पार्टी परित्याग गर्न बाध्य भएको श्रेष्ठले बताउनु भयो।

सम्बन्धित खबर