२०८२ भदौ २३, सोमवार , ०३:२७:३९ बजे

Sajhamanch
'

प्रधानमन्त्री ओलीले बोलाउनुभयो मन्त्रिपरिषद् बैठक

सोमवार, भदौ २३, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ। आज अर्थात् सोमबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो।

सम्बन्धित खबर