२०८२ भदौ २३, सोमवार , १२:५५:२७ बजे

Sajhamanch
'

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी

सोमवार, भदौ २३, २०८२

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर अहिले दिउँसो साढे १२ बजेदेखि लागू हुने गरी राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरेको हो ।

अहिले नयाँ बानेश्वर क्षेत्रमा जेन जीले प्रदर्शन गरिरहेका छन् । केही प्रदर्शनकारीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्रै छिरेका छन् । प्रर्दशनककारीहरू संसद् भवनभित्र छिरेपछि प्रहरीले हवाई फायर गरेको छ ।

सोमवार, भदौ २३, २०८२ | समाज

सम्बन्धित खबर