२०८२ भदौ २२, आइतवार , ११:१३:१२ बजे

Sajhamanch
'

नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरी

आइतवार, भदौ २२, २०८२

काठमाडौं । नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा टुङ्गिएको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो ।

नेपाल र बङ्गलादेशबीच अर्को मैत्रीपूर्ण खेल पर्सि मङ्गलवार हुनेछ । विजेता टोलीले ट्रफी र पदक प्राप्त गर्नेछ । खेलको टिकट दर सामान्य पारापिटका लागि ५०० र भीआईपी पारापिटका लागि एक हजार रुपैयाँ तोकिएको छ ।

आइतवार, भदौ २२, २०८२ | खेलकुद

सम्बन्धित खबर