२०८२ भदौ ६, शुक्रवार , ११:२६:३९ बजे

Sajhamanch
'

एकदिवसीय शृङ्खलाअन्तर्गत दोश्रो खेलमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिका खैल्दै

शुक्रवार, भदौ ६, २०८२

काठमाडौ । एकदिवसीय शृङ्खलाअन्तर्गत दोश्रो खेलमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिका खैल्दैछन् । खेल क्वीन्सल्याण्डमा नेपाली समयअनुसार आज बिहान सवा १० बजे शुरु हुँदैछ ।

पहिलो खेलमा दक्षिण अफ्रिकाले घरेलु टोली अस्ट्रेलियालाई ९८ रनले हराएको थियो । तीन खेलको एकदिवसीय शृङ्खलाअन्तर्गत तेश्रो तथा अन्तिम खेल पर्सि आइतवार हुनेछ ।

शुक्रवार, भदौ ६, २०८२ | खेलकुद

सम्बन्धित खबर