२०८२ साउन २५, आइतवार , १२:२४:३१ बजे

Sajhamanch
'

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

आइतवार, साउन २५, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा उहाँहरुबीच भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराउनु भएको थियो । उहाँ तुर्कमेनिस्तान भ्रमणबाट शुक्रबार मध्यराति काठमाडौं फर्किनु भएको थियो ।

सम्बन्धित खबर