२०८२ साउन १८, आइतवार , ०३:२१:५६ बजे

Sajhamanch
'

सप्तरीमा हवाई फायर गरेर २ जना पक्राउ

आइतवार, साउन १८, २०८२

काठमाडौं । प्रहरीले सप्तरीमा हवाई फायर गरेर दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीका विशाल राय र मनोज राय छन् ।

उनीहरूलाई दुई राउन्ड हवाई फायर गरेर पक्राउ गरिएको एसएसपी कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट २०० ग्राम खैरो हेरोइन बरामद भएको छ ।

आइतवार, साउन १८, २०८२ | अपराध, समाज

सम्बन्धित खबर