२०८२ साउन १२, सोमवार , ०८:१७:०३ बजे

Sajhamanch
'

एनएमसी खुदुनाबारी कार्यालयको हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

सोमवार, साउन १२, २०८२

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०८२/०४/०८

जिल्ला झापा अर्जुनधारा–३ का स्व. गायत्रीदेवी काफ्ले (सदस्य नं. ५२८६४) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८२ साल जेठ २५ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला अर्जुनधारा–३ बस्ने निजका श्रीमान भीमबहादुर काफ्लेले आफ्नो श्रीमतीको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८२ साल असार ३२ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

— एनएमसी खुदुनाबारी कार्यालय

सम्बन्धित खबर