२०८२ साउन १२, सोमवार , ११:५६:०५ बजे

Sajhamanch
'

सुनको भाउ स्थिर हुँदा चाँदीको बढ्यो

सोमवार, साउन १२, २०८२

काठमाडौं । सुनको भाउ आज स्थिर रहेको छ । हिजोजस्तै सुन तोलाको एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलाको पाँच रुपैयाँले बढेर तोलाको दुई हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको तोलाको दुई हजार २९० रुपैयाँ थियो ।

सोमवार, साउन १२, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर