२०८२ साउन ९, शुक्रवार , ०३:१९:०२ बजे

Sajhamanch
'

बागमतीका चार मन्त्रीले दिए राजीनामा

शुक्रवार, साउन ९, २०८२

काठमाडौं । बागमती प्रदेशका चार मन्त्रीहरूले राजीनामा दिएका छन् ।

युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्रकृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिनु भएको हो ।

राजीनामा दिएका चारै जना मन्त्रीले केही दिनअघि मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्नु भएको थियो ।

शुक्रवार, साउन ९, २०८२ | प्रदेश, राजनीति

सम्बन्धित खबर