२०८२ साउन ९, शुक्रवार , १०:३०:३२ बजे

Sajhamanch
'

आज विशेष पत्रकार सम्मेलन गर्दै विद्या भण्डारी

शुक्रवार, साउन ९, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार (आज ) पहिलो पटक पत्रकार सम्मेलन गर्नु हुदैं छ ।

उहाँले कार्की बैंकिटमा आज दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लाग्नु भएको हो ।

सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उहाँको पार्टी नेकपा (एमाले)ले सदस्यता नै नवीकरण नगरेर रोकेको छ ।

त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीले शुक्रवार गर्ने सम्मेलनलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

गत मंगलबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले उहाँको पार्टी सदस्यता अमान्य घोषणा गर्दै उहाँलाई पार्टी राजनीतिमा रोक लगाउने निर्णय गरेको छ ।

सम्बन्धित खबर