२०८२ साउन ९, शुक्रवार , ०२:३०:५६ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी एनएमसी पथरिया कार्यालयको १५ दिने सार्वजनिक सूचना

बिहिवार, साउन ८, २०८२

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०८२/०४/०८

जिल्ला झापा कचनकवल–२ का स्व. दुर्गाप्रसाद दाहाल (सदस्य नं. ३२५४५) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८२ साल जेठ २७ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला कचनकवल–२ बस्ने निजकी श्रीमती लक्ष्मीदेवी दाहालले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८२ साल असार १७ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

— एनएमसी पथरिया कार्यालय

सम्बन्धित खबर