२०८२ साउन ९, शुक्रवार , ०१:३१:०५ बजे

Sajhamanch
'

मसलन्द सामग्री सम्बन्धी कोटेशन आह्वान

बिहिवार, साउन ८, २०८२

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

NMC-COOP
बचत तथा ऋण व्यवसाय प्र.का. : मेचीनगर–१३, झापा

प्रथमपटक प्रकाशित मिति २०८२/४/७

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत बचत तथा ऋण व्यवसायलाई निम्नानुसारको मसलन्द सामग्री आवश्यक भएको हुँदा मूल्य अभिवृद्धि कर VAT मा दर्ता भएका इच्छुक बिक्रेताहरुमा सिलबन्दी कोटेशन आव्हान गरिन्छ ।

कोटेसन सामानको विवरणहरु :

नोट :
१. कोटेसन पेस गर्दा कोटेसन स्वीकृत गरी खरिद आदेश उपलब्ध गराएको कति दिन भित्रमा सामग्री उपलब्ध गराउन सक्ने हो, सो समय अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
२. झापा जिल्लाभित्रबाट कोटेसन पेस गर्ने विक्रेताले शिलबन्दी कोटेसन बचत तथा ऋण व्यवसायको प्रधान कार्यालय मेचीनगर– १३, चारआलीमा दर्ता गर्नुपर्नेछ ।
३. झापा जिल्लाभन्दा बाहिरबाट कोटेसन पेस गर्नेले शिलबन्दी कोटेसन पेस गर्न वा बचत तथा ऋण व्यवसायको आधिकारिक इमेल ठेगाना [email protected] मा पठाउन सकिनेछ ।
४. कोटेसन पेस गर्ने अन्तिम मिति २०८२/४/१४ गते बुधबार बेलुकी ५ बजेसम्म रहेको छ ।
५. म्याद गुज्रिएर प्राप्त भएको कोटेसन दर्ता गरिने छैन ।
६. कोटेसन पूर्ण स्वीकृत, आंशिक स्वीकृत वा अस्वीकृत गर्ने अधिकार संस्थामा निहित रहनेछ ।

कोटेसन सम्बन्धी अन्य थप जानकारीका लागि सम्पर्क मोवाइल नं. ९८५२६८९५६१/९८५२६८९४१८

– एनएमसी बचत तथा ऋण व्यवसाय

सम्बन्धित खबर