२०८२ साउन ७, बुधवार , ०२:५८:२६ बजे

Sajhamanch
'

सुनको भाउ एकैदिन तोलामा २१०० रुपैयाँले बढ्यो

बुधवार, साउन ७, २०८२

काठमाडौं । सुनको भाउ एकैदिन तोलामा दुई हजार १०० रुपैयाँले बढ्यो छ । सुन आज तोलामा दुई हजार १०० रुपैयाँले बढेर एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज तोलामा ३० रुपैयाँले बढेर दुई हजार ३५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ३२० रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ ।

बुधवार, साउन ७, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर