२०८२ साउन ५, सोमवार , ०१:३६:१५ बजे

Sajhamanch
'

एमाले केन्द्रीय कमिटी बैठक सुरु

सोमवार, साउन ५, २०८२

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केन्द्रीय मुख्यालय च्यासलमा सुरु भएको छ ।

बैठकमा विधान महाधिवेशनमा लैजाने दस्तावेजहरुमाथि छलफल हुनेछ । विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, महासचिव शंकर पोखरेलले संगठनात्मक र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

यी तीन प्रतिवेदन तयार पार्ने क्रममा एमालेको बैठकहरु चलिरहेको छ । मुख्यगरी विधान संशोधन एजेण्डा एमालेमा चर्को बहसको विषय बनिरहेको छ ।

सम्बन्धित खबर