२०८२ असार ३२, बुधवार , ०४:५२:४९ बजे

Sajhamanch
'

जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन

बुधवार, असार ३२, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

सम्बन्धित खबर