२०८२ असार ३२, बुधवार , ०१:२९:३५ बजे

Sajhamanch
'

एमालेले बोलायो सचिवालय बैठक

बुधवार, असार ३२, २०८२

काठमाडौं । नेकपा (एमाले)ले सचिवालयको बैठक बोलाएको छ ।

पार्टी मुख्यालय च्यासलमा बिहीबार दिउँसो १ बजे बस्ने गरी एमालेले सचिवालय बैठक बोलाएको हो। बैठकमा पार्टीको पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकको तयारीबारे छलफल हुनेछ ।

एमालेले २ साउनमा पोलिटब्युरो र ५ साउनमा बस्ने गरी केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।