२०८२ असार २६, बिहिवार , १०:०७:१७ बजे

Sajhamanch
'

मेचीनगरमा डुबेर सुब्बाको मृत्यु

बिहिवार, असार २६, २०८२

झापा । झापाको मेचीनगरमा पैनीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

गएराति ८ः३५ बजे मेचीनगर नगरपालिका ५ सिताराम टोलका ३७ वर्षीय उत्तम सुब्बा घरदेखि ३०० मिटर दक्षिणमा रहेको पैनीमा डुबेको अबस्थामा मृत फेला परेका हुन् ।

घटनाबारे जानकारी प्राप्त भएपछि थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी टोली खटिएको छ ।

बिहिवार, असार २६, २०८२ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर