
काठमाडौं । सभामुख देवराज घिमिरेले शनबिार प्रमुख तीन दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन्। उनले आज बिहान साढे १० बजे सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका मुख्य सचेतकसँग छलफल गर्न लागेका हुन्।राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतकसँग भने छुट्टै छलफल गर्ने तय भएको सभामुखको सचिवालयले जानकारी दिएको छ।
प्रतिनिधसभा बैठक बिहान ११ बजे बस्दैछ।