
काठमाडौं । आज सुनको भाउ ८०० रुपैयाँले घटेको छ । सुनको भाउ ८०० ले बढेर तोलाको एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९५ हजार ५०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ५० रुपैयाँले घटेर तोलाको दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार २०० रुपैयाँ रहेको थियो ।