२०८२ जेठ ३०, शुक्रवार , १०:५१:५९ बजे

Sajhamanch
'

नेपालले वेस्ट इन्डिजसँग टी–२० शृङ्खला खेल्ने

शुक्रवार, जेठ ३०, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो एक विज्ञप्ति निकालेर नेपालले वेस्ट इन्डिजसँग आउँदो सेप्टेम्बर २७, २८ र ३० तारिखमा संयुक्त अरब इमिरेट्स ९यूएई० मा टी–२० शृङ्खला खेल्ने जानकारी गराएको हो । यो खेल शारजाह क्रिकेट मैदानमा हुनेछ ।

शुक्रवार, जेठ ३०, २०८२ | खेलकुद, समाज

सम्बन्धित खबर