२०८२ जेठ २९, बिहिवार , ०२:१७:२५ बजे

Sajhamanch
'

सुनको भाउ १३०० रुपैयाँले बढ्यो

बुधवार, जेठ २८, २०८२

काठमाडौं । सुनको भाउ आज १ हजार ३०० रुपैयाँले बढेको छ । सुनको भाउ १ हजार ३०० ले बढेर तोलाको १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदी आज हिजोको जस्तै तोलाको २ हजार १६५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

बुधवार, जेठ २८, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर