२०८२ जेठ २७, मङ्गलवार , ०५:२६:१२ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी एनएमसी बिर्तामोड कार्यालयको १५ दिने सार्वजनिक सूचना

मङ्गलवार, जेठ २७, २०८२

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०८२/०२/२५

जिल्ला झापा अर्जुनधारा – १० का स्व. टंकप्रसाद बराल (सदस्य नं. ४५५६७) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८२ साल बैशाख १७ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला अर्जुनधारा–१० बस्ने निजको श्रीमती विष्णुकुमारी बरालले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८२ साल जेठ २५ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

– एनएमसी बिर्तामोड कार्यालय

मङ्गलवार, जेठ २७, २०८२ | विज्ञापन

सम्बन्धित खबर