२०८२ जेठ २६, सोमवार , ०१:४१:४८ बजे

Sajhamanch
'

सुनको भाउ तोलामा १०० रुपैयाँले घट्यो

सोमवार, जेठ २६, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा १०० रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको एक लाख ९० हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार ७०० रुपौयाँ थियो ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँले बढेर तोलाको दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार १४५ रुपैयाँ थियो ।

सोमवार, जेठ २६, २०८२ | अर्थतन्त्र, समाज