२०८२ जेठ २३, शुक्रवार , ०५:४८:२८ बजे

Sajhamanch
'

काँकरभिट्टाबाट ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

बिहिवार, जेठ २२, २०८२

झापा । झापाको मेचीनगर–६ स्थित काँकरभिट्टाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जेठ २१ गते इलाका प्रहरी कार्यालय काँकरभिट्टबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भारत दार्जिलिङका २४ वर्षीय अभिजित सिंहलाई १३ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

त्यस्तै, सुनसरीको अस्थायी प्रहरी चौकी रेल्बे धरानले धरान–१७ का २२ वर्षीय टाइटस कार्कीलाई प्रतिबन्धित औषधि ४ हजार ४१० ट्याब्लेटसहित उनकै घरबाट नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर