२०८२ जेठ २२, बिहिवार , ०३:२०:४२ बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा ५०० रुपैयाँले बढ्यो

बुधवार, जेठ २१, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा ५०० रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर दुई हजार ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ४५ रुपैयाँ कायम भएको थियो ।

बुधवार, जेठ २१, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर