काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आइतबार बस्दैछ।केन्द्रीय कार्यालय च्यासलमा दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन्।