२०८२ असार २, सोमवार , ०३:२५:१० बजे

Sajhamanch
'

एमाले संसदीय दलको बैठक बस्दै

सोमवार, जेठ १९, २०८२

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा बोलाइएको छ ।

एमालेका मुख्य सचेतक महेश बर्तौलाले समसामयिक विषय र संसदमा प्रस्तुत भएको बजेटका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए ।

जेठ १५ गते संघीय संसदमा प्रस्तुत भएको बजेटमाथि जेठ २० गतेदेखि छलफल सुरु हुँदै छ ।