२०८२ जेठ २, बिहिवार , ०३:३०:४७ बजे

Sajhamanch
'

प्रतिनिधिसभामा दुई संसदीय समितिका प्रतिवेदन पेस

बिहिवार, जेठ २, २०८२

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा दुई संसदीय समितिका प्रतिवेदन पेस भएका छन् । बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र कानुन, न्याय तथा मानव अधिकार समितिका वार्षिक प्रतिवेदन पेस भएका हुन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले समितिको वार्षिक प्रतिवेदन २०८२ र कानुन न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले समितिको वार्षिक प्रतिवेदन २०८१/०८२ पेस गरेका हुन् ।

सम्बन्धित खबर