२०८२ वैशाख २८, आइतवार , १२:४४:४४ बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा ३०० रुपैयाँले घट्यो

आइतवार, वैशाख २८, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ । सुन तोलामा ३०० रुपैयाँले घटेर तोलाको एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ बढेको छ । चाँदीको भाउ आज तोलामा १० रुपैयाँले बढेर एक हजार ९७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको एक हजार ९६० रुपैयाँ थियो ।

आइतवार, वैशाख २८, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर