२०८२ वैशाख १९, शुक्रवार , ०८:०८:५५ बजे

Sajhamanch
'

राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको भेट

शुक्रवार, वैशाख १९, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग अजरबैजानका उपविदेशमन्त्री इल्नर ममादोभले भेट गरेका छन् ।

शुक्रबार उपविदेशमन्त्री ममादोभ राष्ट्रपति पौडेल भेट्न राष्ट्रपति भवन शीतल निवास पुगेका हुन् ।

भेटमा नेपाल र अजरबैजानबीच रही आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले जानकारी दिए ।

सम्बन्धित खबर