२०८२ वैशाख ६, शनिवार , ०२:३२:०२ बजे

Sajhamanch
'

सुनको भाउ उच्च मूल्यबाट ८०० रुपैयाँले घट्यो

शुक्रवार, वैशाख ५, २०८२

काठमाडौं । सुनको भाउ आज उच्च मूल्यबाट आठ सय रुपैयाँले घटेको छ । सुनको भाउ आठ रुपैयाँले घटेर तोलाको एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदीको भाउ हिजोजस्तै तोलाको एक हजार ९६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

शुक्रवार, वैशाख ५, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर