२०८२ जेठ २५, आइतवार , ०२:३५:३९ बजे

Sajhamanch
'

६१ जनालाई प्रहरी निरीक्षक पदमा बढुवा गर्न सिफारिस

सोमवार, वैशाख १, २०८२

काठमाडौँ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ ६१ जनालाई प्रहरी निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ । २०८१ साल चैत ३१ गते बसेको बढुवा समितिको बैठक अनुसार यो निर्णय गरिएको हो ।प्रहरी वरिष्ठ नायब निरीक्षकहरूलाई सोही समूहतर्फको प्रहरी निरीक्षक पदमा बढुवाका लाग गरिएको सिफारिस सूची प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ९४० अनुसार गरिएको जानकारी दिइएको छ ।

सम्बन्धित खबर