२०८२ वैशाख ४, बिहिवार , १०:५५:०१ बजे

Sajhamanch
'

आईपीएल क्रिकेटमा चेन्नई र कोलकाताको खेल आज

शुक्रवार, चैत २९, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । चेन्नइमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

अहिलेसम्म खेलेका पाँच खेलमध्ये २ जीत र ३ हारसहित ४ अङ्कका साथ कोलकाता छैटौं स्थानमा छ । समान खेलमा १ जीत र ४ हार बेहोरेको चेन्नई २ अङ्कसहित नवौं स्थानमा छ ।

शुक्रवार, चैत २९, २०८१ | खेलकुद

सम्बन्धित खबर