२०८२ वैशाख २६, शुक्रवार , ०६:५३:५७ बजे

Sajhamanch
'

आईपीएल क्रिकेटमा बेङ्गलुरु र दिल्ली खेल्दै

बिहिवार, चैत २८, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु र दिल्ली क्यापिटल्स खेल्दैछन् । यो खेल बेलुकी पौने ८ बजे बेङ्गलुरुमा शुरू हुनेछ ।

प्रतियोगितामा बेङ्गलुरु ४ खेलमा ६ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । दिल्ली ३ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा छ ।

बिहिवार, चैत २८, २०८१ | खेलकुद

सम्बन्धित खबर