२०८२ वैशाख ५, शुक्रवार , १२:३१:०४ बजे

Sajhamanch
'

मोरङका एक व्यक्ति शंखमुलमा मृत फेला

बिहिवार, चैत २८, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका-३१ शंखमुलमा एक व्यक्ति मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा मोरङको विराटनगर महानगरपालिका-३ घर भएका ४५ वर्षीय युवराज ढकाल छन् ।

उनी शंखुमलमा डेरा गरी बस्दै आएका थिए । उनी आफ्नै डेरो कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

बिहिवार, चैत २८, २०८१ | समाज

सम्बन्धित खबर