२०८२ वैशाख ४, बिहिवार , ०७:०२:०५ बजे

Sajhamanch
'

प्रधानमन्त्री ओली आज अर्घाखाँची जाँदै

बुधवार, चैत २७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अर्घाखाँची जाँदैछन् ।

अर्घाखाँचीको पाणिनी तपोभूमि सम्मेलनको उद्घाटनका लागि त्यहाँ जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

उनी काठमाडौंबाट हेलिकप्टरबाट बिहान साढे ११ बजे पाणिनी जाने कार्यक्रम रहेको छ ।

त्यसपछि फर्किएर काठमाडौंमा नेपाल चेम्बर अफ कमर्शको ७४ औं वार्षिक साधारणसभाको उद्घाटन गर्नेछन् ।

सम्बन्धित खबर