२०८१ चैत १९, मङ्गलवार , ०९:४०:०० बजे

Sajhamanch
'

आजको मौसम

सोमवार, चैत १८, २०८१

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । एकदुई स्थानमा हिमपातको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागको मौसम मुख्यतया सफा छ ।

दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागको भनाइ छ ।

सम्बन्धित खबर

आजको मौसम
आइतवार, चैत १७, २०८१
यस्तो छ आजको मौसम
बिहिवार, चैत १४, २०८१