२०८१ चैत १२, मङ्गलवार , ०३:५४:२० बजे

Sajhamanch
'

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

मङ्गलवार, चैत ५, २०८१

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०८१/१२/०५

जिल्ला झापा मेचीनगर ६ का स्व. इन्द्रबहादुर सुनुवार (सदस्य नं. २९८४) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८१ साल माघ २८ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर ६ बस्ने निजकी श्रीमती दलकुमारी सुनुवारले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८१ साल फागुन २३ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी काँकरभिट्टा कार्यालय