२०८१ चैत १४, बिहिवार , ११:४६:५० बजे

Sajhamanch
'

जापान आठौंपल्ट विश्वकपमा छनोट

शुक्रवार, चैत ८, २०८१

काठमाडौं । जापान सन् २०२६ को विश्वकपमा छनोट हुने पहिलो टोली बनेको छ । एशियाली छनोटको समूह ‘सी’ को अन्तिम खेलमा हिजो बहराइनलाई २–० ले पराजित गर्दै जापान आठौंपल्ट लगातार विश्वकपमा छनोट भएको हो ।

संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा ४८ टोलीले सहभागिता जनाउने छन् ।

शुक्रवार, चैत ८, २०८१ | खेलकुद

सम्बन्धित खबर