२०८१ चैत १, शुक्रवार , ०९:४१:५० बजे

Sajhamanch
'

समाजवादी मोर्चाको बैठक सुरु

शुक्रवार, चैत १, २०८१

काठमाडौं । समाजवादी मोर्चा नेपालको बैठक सुरु भएको छ ।नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो । बैठकमा मोर्चामा आवद्ध दलका शीर्ष नेताहरु सहभागी छन् ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ । मोर्चाको आगामी रणनीतिका विषयमा पनि छलफल हुने बताइएको छ । मोर्चाले चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

मोर्चाले १५ गते गणतन्त्रको पक्ष र प्रतिगमनविरुद्ध विरोध प्रदर्शनसहितको सभा गर्ने तयारी गरेको छ ।

सम्बन्धित खबर