२०८१ फागुन २७, मङ्गलवार , ११:३३:२७ बजे

Sajhamanch
'

कोटेसन आह्वान गरिएको सम्बन्धमा

मङ्गलवार, फागुन २७, २०८१

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०८१–११–२७

संस्थालाई निम्न बमोजिमको सामग्री आवश्यक परेकोले उक्त सामग्री उपलब्ध गराउन इच्छुक बिक्रेताले निम्न शर्तहरु अन्तर्गत रही कोटेसन पेस गर्नहुन आह्वान गरिन्छ ।

आवश्यक सामाग्रीः

1.  Epson M200 Printer (एक थान)

Print Speed: 34ppm

Print Resolution: 1440/720 dpi or above

Print Size: A4 and below

Printing Mode: USB 2.0 and LAN

Printing Type: Inkjet

2. Canon LBP 6030 (२० थान)

Print Speed: 18ppm

Print Size: Legal (215.9 mm x 355.6 mm)

Printing Mode: USB 2.0

Printing Type: Laser

3. HIK Vision DVR DS-7216HQHI K2 (१ थान)

4. Hik Vision IP Camera 4MP Dust proof (१० थान)

5. Surveillance HDD (WD/Seagate) 8TB (३ थान)

6. 5KVA/48V Sinewave Inverter (१ थान)

7. 5KVA Digital Voltage Stabilizer (१ थान)

8. Battery 160AH/12V LA Tubular (२ थान)

शर्तहरुः
१. कोटेशन पेश गर्दा आफूले उपलब्ध गराउने सामग्रीको पूर्ण विवरण Full Specification उल्लेख गर्नुपर्नेछ ।
२. वारेण्टी वा ग्यारेन्टी समय उल्लेख भएको हुनुपर्नेछ ।
३. तोकिएको गुणस्तरभन्दा कम गुणस्तर सामग्री संस्थाले खरिद गर्ने छैन ।
४. कोटेशन पेश गर्दा सामग्री उपलब्ध गराउन सक्ने संख्या र अवधि उल्लेख गर्नुपर्नेछ ।
५. कोटेशन पेश गर्दा मूल्य अभिबृद्धि कर, ढुवानी शुल्क लगायतको विवरण स्पष्ट उल्लेख गर्नुपर्नेछ ।
६. सामग्री संस्थाको बिर्तामोड कार्यालयस्थित स्टोरमा डेलिभरी दिनुपर्नेछ ।
७. कोटेशन २०८१ चैत्र ५ गते मंगलबार कार्यालय समयभित्रमा संस्थाको मेचीनगर १३, चारआलीस्थित प्रधान कार्यालयमा बुझाउनु पर्नेछ, वा [email protected] मा इमेल गर्नुपर्ने छ ।
८. कोटेशनको निर्णय गर्न अन्तिम अधिकार संस्थामा निहित रहने छ ।
९. प्राविधिक जानकारीका लागि ९८५२६८९४६० मा सम्पर्क गर्न सकिनेछ ।

बचत तथा ऋण ब्यवसाय, प्रधान कार्यालय

सम्बन्धित खबर