२०८१ चैत २५, सोमवार , ०६:०२:०४ बजे

Sajhamanch
'

म्याग्दी र बागलुङ केन्द्रविन्दु बनाएर भूकम्प

शनिवार, फागुन २४, २०८१

काठमाडौं । बागलुङ र म्याग्दी केन्द्रविन्दु बनाएर शनिबार बिहानै दूई भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २० मिनेटमाबागलुङको खुखानीलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो।

यसअघि बिहानै म्याग्दीमा पनि भूकम्प गएको थियो। केन्द्रका अनुसार जिल्लाको मुरी क्षेत्रलाई केन्द्रविन्दु भएर भूकम्प गएको हो । बिहान ३ बजेर १४ मिनेट जाँदा म्याग्दीको मुरी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो।