काठमाडौं । संघीय संसद् अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ ।बैठकमा आर्थिक वर्ष २०८०र०८१ को लोक सेवा आयोगको ६५ औँ वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।
बैठक मध्याह्न १२ : १५ बजेका लागि बोलाइएको छ ।