२०८२ असार १४, शनिवार , ०३:०५:५४ बजे

Sajhamanch
'

ललितपुरको सिभिल होम्समा आगलागी

आइतवार, फागुन ११, २०८१

काठमाडौं । ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा आगलागी भएको छ । एक घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो लागेको हो ।

ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोली आगो निभाउन खटिएका छन् ।

आइतवार, फागुन ११, २०८१ | समाज

सम्बन्धित खबर