२०८२ असार १४, शनिवार , ०१:०७:४९ बजे

Sajhamanch
'

९ दिनपछि भेटियो त्रिशूलीमा खसेका रोहितको शव

आइतवार, फागुन ११, २०८१

काठमाडौं । फागुन २ गते त्रिशूली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव ९ दिनपछि फेला परेको छ ।

उनको शव नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिकै फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

आइतवार, फागुन ११, २०८१ | समाज

सम्बन्धित खबर