२०८१ फागुन १, बिहिवार , १०:४१:२८ बजे

Sajhamanch
'

काठ मिलमा बस्दै आएका बिर्तामोडका तामाङ मृत फेला

बिहिवार, फागुन १, २०८१

झापा । झापाको बिर्तामोडमा एक व्यक्ति मृत फेला परेका छन् ।

हिजो साँझ ७ बजे बिर्तामोड –५ धिमाल चोकस्थित काठ मिलमा बिगत २ बर्ष अघिदेखि बस्दै आएका अन्दाजी बर्ष ७२ का कुमार तामाङ मृत फेला परेका हुन् ।

एक्लै बस्दै आएका तामाङ आफ्नै सुत्ने ओछ्यानमा घोप्टो परी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

बिहिवार, फागुन १, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर